सुन्दरीका साथै शक्तिशाली
रुसको १९ वर्षीय जुलिया विन्स जसलाई मसल बार्कीको नामबाट चिनिन्छ । उनीको अनुहार निकै सुन्दर भएकी जुलियाको शरिर भने कुनै बडिबिल्डर्सको भन्दा कम छैन । जुलिया १८१ के.जी सम्मको तौल उठाउन सकिन्छन् । यो साधारण महिलाहरुको लागि निकै आश्चर्य लाग्न सक्छ । तर यो सत्य हो । १५ वर्षको उमेरमै उनलाई बोडी बिल्डिङको रहर जागेर […]