• होमपेज
  • म्यूजिक भिडियो
  • गायक चोलेन्द्र पौडेलको दोहोरी गीत नैना रेशम बजारमा

गायक चोलेन्द्र पौडेलको दोहोरी गीत नैना रेशम बजारमा

  • शनिबार, भदौ २१, २०७६

नेपाली लोक क्षेत्रका लोकप्रिय युवा सर्जक तथा गायक चोलेन्द्र पौडेलले पार्वती गुरुङसँगको सहकार्यमा नयाँ गीत नैना रेशम बजारमा ल्याएका छन्् । रामजी खाँडको दमदार अभिनय रहेको उक्त गीतको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् ।

सुन्दर पर्यटकीय नगरी पोखरामा छायंकन गरीएको उक्त गीतको लय शब्द चोलेन्द्र पौडेलको रहेको छ भने पौडेललाई पार्वती गुरुङ्ले स्वरमा साथ दिएकी छन् । रामजी खाँणसंगै नितु गुरुङको अभिनय रहेको उक्त गीतको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि