• होमपेज
  • समाचार
  • प्राइम बैंकमा नयाँ सञ्चालक

प्राइम बैंकमा नयाँ सञ्चालक

  • सोमवार, जेष्ठ १४, २०७५
प्राइम बैंकमा नयाँ सञ्चालक

प्राइम कमर्सिलय बैंकले नयाँ सञ्चालक नियुक्त गरेको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिले नयाँ स्वतन्त्र सञ्चालकमा मंगला श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।

बैंकमा अध्यक्ष उदयमोहन श्रेष्ठ रहेका छन् भने अन्य सञ्चालकमा राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्रचार्य,श्याम बहादुरर श्रेष्ठ,उत्तम नारायण श्रेष्ठ र गजेन्द्र विष्ट रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार