• होमपेज
  • समाचार
  • एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

  • मङ्लबार, जेष्ठ १, २०७५
एनएमबि बैंकको एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो ।

यस शाखा बिस्तार योजना सँगै बैंकको कुल १०८ शाखा ४ एक्टेन्सन काउन्टर ९२ एटिएम पुगेको छ भने बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशका तराई , पहाड तथा हिमाल सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच बढेको छ ।

एनएमबि बैंकको नँया शाखाहरुको सुरुवात भए सँगै स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तरमा समेत साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको पँहुचमा सर्वसाधारण पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विगप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार