• होमपेज
  • समाचार
  • सिटी एक्स्प्रेस फाइनान्सको हकप्रदको आउँदै

सिटी एक्स्प्रेस फाइनान्सको हकप्रदको आउँदै

  • मङ्लबार, जेष्ठ १, २०७५
सिटी एक्स्प्रेस फाइनान्सको हकप्रदको आउँदै

सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको १ बराबर १.६७ कित्ता हकप्रद शेयर आउने भएको छ । मंगलबार बसेको कम्पनीको १२औं वार्षिक साधारण सभाले १ बराबर १.६७ कित्ता हकप्रद शेयर निस्काशन गर्ने निर्णय गरेको हो ।
सो साधारण सभाबाट अर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन समेत भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पु¥याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको कम्पनीका अध्यक्ष चन्द्र टण्डनले बताए । सो वार्षिक साधारण सभामा सँस्थापक समूहको तर्फबाट दुई जना संचालक श्री अजेश कोइराला र श्री ऋषिराम पौडेल निर्वाचित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा