• होमपेज
  • समाचार
  • प्राइम कमर्सियल बैंक मकवानपुरको भिमफेदीमा

प्राइम कमर्सियल बैंक मकवानपुरको भिमफेदीमा

  • सोमवार, माघ २९, २०७४
प्राइम कमर्सियल बैंक मकवानपुरको भिमफेदीमा

 

आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले मकवानपुरको भिमफेदी गाँउपालिकामा नयां शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको कार्यालय संख्या ५६ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकको संचालक समितिका अध्यक्ष उदय मोहन श्रेष्ठले शाखा कार्यालय भिमफेदीको समुदघाटन गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार