• होमपेज
  • समाचार
  • लूम्विनी बैंकको गर्यो सरसफाई

लूम्विनी बैंकको गर्यो सरसफाई

  • सोमवार, माघ २९, २०७४
लूम्विनी बैंकको गर्यो सरसफाई

 

लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती सफाई महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु समेत संलग्न भई काठमाडौंको रुद्रमती नदीको कालोपूल देखि सेतोपूलसम्मको क्षेत्रमा सरसफाई कार्यक्रममा सहभागी भएको छ ।

कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फवा६ सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रमको शूभारम्भ का.म.न.पा.का उपमेयर हरिप्रभा खड्गीले गरेका थिए भने सो कार्यक्रमको समापनमा सम्माननीय पुर्व प्रधानमन्त्री माधव कूमार नेपालले गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार