• होमपेज
  • समाचार
  • सनराइज बैंक, एकैदिन तीन शाखा संचालनमा

सनराइज बैंक, एकैदिन तीन शाखा संचालनमा

  • सोमवार, माघ ८, २०७४
सनराइज बैंक, एकैदिन तीन शाखा संचालनमा

सनराइज बैंक लिमिटेडले तीनवटा नयाँ शाखा बिस्तार गरेको छ । पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाँकेको नरैनापुरमा एक समारोहका बीच बैंकले नयाँ शाखाहरुको उद्घाटन गरेको हो ।

विन्दवासिनी गाउँपालिकाका अध्यक्ष लाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा उद्घाटन गरेका हुन भने, मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार