नवलपरासी,कार्तिक १६ –
नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नम्बर २ मा नारायणप्रसाद पंगेनीले प्रतिनीधिसभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट पंगेनीले उम्मेद्वारी दर्ता गराएका हुन् ।
यो मोहन वैद्य किरण नेतृत्वको माओवादीलगायतका पार्टीहरुको चुनावी मोर्चा हो ।
यो मोर्चाले चुनावलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय लिएको छ ।