• होमपेज
  • Uncategorized
  • चितवनमा शक्ति प्रर्दशन सहित वाम गठबन्धनको उम्मेद्वारी दर्ता (तस्विरसहित)

चितवनमा शक्ति प्रर्दशन सहित वाम गठबन्धनको उम्मेद्वारी दर्ता (तस्विरसहित)

  • बिहिबार, कार्तिक १६, २०७४
चितवनमा शक्ति प्रर्दशन सहित वाम गठबन्धनको उम्मेद्वारी दर्ता (तस्विरसहित)

चितवन,कार्तिक १६-

चितवनमा बाम गठबन्धनका उम्मेद्वारले तामझामका साथ उम्मेद्वारी दर्ता गराएका छन् । भरतपुरको हाकिमचोकवाट सुरु भएको ¥यालिसहित मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा गएर उम्मेद्वारी दर्ता गराइएको हो । ¥यालिमा सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । प्रचण्ड सहित ¥यालिमा एमाले चर्चित नेता देवी ज्ञबाली पनि सहभागी भएका थिए । उनिहरुले बाम एकता जिन्दावाद लगाएतका नारा लगाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार