• होमपेज
  • समाचार
  • नवलपरासी क्षेत्र नम्बर २ मा पंगेनीको उम्मेद्वारी दर्ता

नवलपरासी क्षेत्र नम्बर २ मा पंगेनीको उम्मेद्वारी दर्ता

  • बिहिबार, कार्तिक १६, २०७४
नवलपरासी क्षेत्र नम्बर २ मा पंगेनीको उम्मेद्वारी दर्ता

नवलपरासी,कार्तिक १६ –

नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नम्बर २ मा नारायणप्रसाद पंगेनीले प्रतिनीधिसभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट पंगेनीले उम्मेद्वारी दर्ता गराएका हुन् ।
यो मोहन वैद्य किरण नेतृत्वको माओवादीलगायतका पार्टीहरुको चुनावी मोर्चा हो ।
यो मोर्चाले चुनावलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)