• होमपेज
  • मनोरञ्जन
  • नायक सलोन अब गायक, सार्वजनिक भयो रुम नम्बर १०८ (भिडियोसहित)

नायक सलोन अब गायक, सार्वजनिक भयो रुम नम्बर १०८ (भिडियोसहित)

  • सोमवार, अशोज ३०, २०७४
नायक सलोन अब गायक, सार्वजनिक भयो रुम नम्बर १०८ (भिडियोसहित)

चितवन, असोज ३०–

युवा पुस्तामाझ चर्चित नायक सलोन बस्नेतको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

होस्टेल, लव सब, गजालु, ए मेरो हजुर २ जस्ता सफल चलचित्र मार्फत दर्शकको मन जितेका सलोनले यसअघि आफ्नो नयाँ चलचित्र बाबु कान्छाको गीतमा समेत र्‍याप हानेका छन् । रूम नम्बर १०८ बोलको सार्वजनिक गीतमा सलोनसँगै अर्का नायक आमेष भण्डारीको पनि स्वर रहेको छ । गीतमा कम्पोज सुरज ब्लुजको रहेको छ ।

चलचित्र ‘मेला’मार्फत एक्कै साथ पर्दामा आउन लागेका सलोन र आमेष निकै मिल्ने साथी हुन् । पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस गीतमा सलोन र आमेषसँगै गिरिश खतिवडालाई पिÞmचरिङ्ग गरिएको छ ।

शिशिर खातीको निर्देशन रहेको यस म्युजिक भिडियोलाई खातीले निकै सुन्दर तरिकाले निर्देशन गरेका छन् । पवन सुस्लिङ्गको छायांकन रहेको यस गीतलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् । यस्तै सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र बाबु कान्छा मङ्सिर १५ गतेबाट प्रदर्शनमा आउदै छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)