• होमपेज
  • समाचार
  • दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर

दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर

  • आइतवार, अशोज २९, २०७४
दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर

बाजुरा, असोज २९- 

दाजुभाईको परिवारबीच खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो ।

स्थानीय मोहन गिरी र उनका भाई गोरख गिरीको परिवारका सदस्यीबीच खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख निरीक्षक जगदिश भट्टले जानकारी दिए । अन्नपुर्ण पोष्टमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार