• होमपेज
  • Uncategorized
  • एमाले चितवनद्धारा संघ र प्रदेशका लागि २१ जनाको नाम सिफारिस (नामावलीसहित)

एमाले चितवनद्धारा संघ र प्रदेशका लागि २१ जनाको नाम सिफारिस (नामावलीसहित)

  • बिहिबार, अशोज १९, २०७४
एमाले चितवनद्धारा संघ र प्रदेशका लागि २१ जनाको नाम सिफारिस (नामावलीसहित)

चितवन, असोज १९–

नेकपा एमाले चितवनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको उम्मेद्वारको लागि २१ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रबाट सिफारिस भएर आएका नामलाई आज बसेको जिल्ला कमिटिको बैठकले अनुमोदन गर्दै केन्द्रमा पठाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए ।

प्रतिनिधि सभाका लागि सिफारिस उम्मेद्वारको नामः

क्षेत्र नं.१: सुरेन्द्र पाण्डे
क्षेत्र नं.२: कृष्णभक्त पोखरेल
क्षेत्र नं.३: घनश्याम भट्टराई, शंकर थपलिया, रवि किरण पौडेल, सूर्य जम्मरकट्टेल

प्रदेश सभाका लागि सिफारिस उम्मेद्वारहरुको नामः

क्षेत्र नं.१ (क): दावा दोर्जे लामा, डा.कृष्ण पन्त
क्षेत्र नं.१ (ख): कृष्ण खनाल

क्षेत्र नं.२ (क): विजय सुवेदी
क्षेत्र नं.२ (ख): तेजेन्द्रबहादुर खड्का

क्षेत्र नं.३ (क): कृष्ण भुर्तेल
क्षेत्र नं.३ (ख): रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, लिला आचार्य, प्रेम तिमिल्सिना, सुदिप रेग्मी, कल्पना सापकोटा, श्याम विष्ट, शान्तराज आचार्य, श्रीमान् थिङ

Facebook Comments

सम्बन्धित समाचार