• होमपेज
  • Uncategorized
  • आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

  • सोमवार, अशोज २, २०७४
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

काठमाडौं,असोज २ –

नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पदबाट बर्खास्त भएका छन् ।

निगमको जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका खड्कालाई सोमबार बसेको मन्त्री परिषदको बैठकले पदबाट हटाएको हो ।

Facebook Comments

सम्बन्धित समाचार