• होमपेज
  • म्यूजिक भिडियो
  • गौरव पहारी अभिनित ‘गल्ती’ सार्वजनिक ( भिडियो )

गौरव पहारी अभिनित ‘गल्ती’ सार्वजनिक ( भिडियो )

  • आइतवार, मंसिर ७, २०७७
गौरव पहारी अभिनित ‘गल्ती’ सार्वजनिक ( भिडियो )

गायक अनुप गुरुङको ‘गल्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ।   गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ।

प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्।  भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ।  राम आईडु  सहायक निर्देशक रहेको यस भिडियोलाई बाल  कुमार मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।  ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक गुरुङले ‘जुनी यो संगै’ , ‘आँखाको नानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।  हाल  हंगकंगमा रहेका गायक गुरुङले यस  म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक ,सोर्ता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा