• होमपेज
  • समाचार
  • नेराबैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

नेराबैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

  • आइतवार, मंसिर ७, २०७७
नेराबैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ । त्यसमा कूूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार