• होमपेज
  • मनोरञ्जन
  • गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको गीत “मान्छेको के भर

गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको गीत “मान्छेको के भर

  • बुधबार, मंसिर ३, २०७७
गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको गीत “मान्छेको के भर

गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ  गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली “मान्छेको के भर “बोलको गीत सार्वजनिक भएको हो ।

देबेन्द्र दिल (दुखि) चेम्जोङ्गको उत्कृस्ट शब्द रहेको गीतमा रक्षक राईले संगीत गरेका हुन् भने रुद्र श्रेष्ठले एरेञ्ज  गरेका छन् सोहि गीतमा गायिका सुनिता थेगिम र गायक देवराज धमलाको स्वर रहेको छ ।

गीतलाई रुद्र श्रेष्ठले रेकर्ड गरेका हुन् भने रुद्रलेनै मिक्सिङ-मास्टरिङ गरेका हुन् । गीतको भिडियोलाई पूर्वाञ्चल म्युजिक युट्यूव च्यानल मार्फत् दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ ।

गीतको भिडियोलाई अमन बाबुले काठमाडौँमा छायाङकन गरेका हुन् भने इटहरीमा सागर हेयोन्जले छायाङकन तथा सम्पादन गरेका हुन् । गायक तथा संगीतकार रक्षक राईले आफ्नो दर्शक/श्रोताहरुलाई नयाँ गीत हेरेर/सुनेर प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि