• होमपेज
  • मनोरञ्जन
  • ‘बालै फरर’ गीतमार्फत विकिनी अवतार

‘बालै फरर’ गीतमार्फत विकिनी अवतार

  • बिहिबार, अशोज १५, २०७७
‘बालै फरर’ गीतमार्फत विकिनी अवतार

‘बालै फरर’, ‘मत्लबै भएन’ ! यी शब्दहरु उस्तै हुन् । हुन त शब्दलाई जता बङ्ग्याए पनि हुन्छ । त्यमाथि पनि गीत संगीत एउटा रोमान्स गर्ने अथवा रोमान्स सिलने र पीर ब्यथा भूलाउने माध्यम न हो ।
पछिल्लो समय मोडल आफैंले गीत लेख्ने, संगीत भर्ने, स्वर भर्ने, मोडलिङ गर्ने, निर्देशन गर्ने तथा आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गर्ने प्रक्रिया चलिरहेको छ ।
हरेक प्रकारका गीतहरु बजारमा आईरहेको छ । त्यसै क्रममा लामो समयदेखि मोडलिङ तथा नृत्य क्षेत्रमा राज गर्दै आएका कलाकार हुन् निर्मल क्षेत्री ।
क्षेत्रीको गीत ‘बालै फरर’ यतिबेला निकै चर्चामा छ । गीत निकै रोमान्टिक खालको छ । सुन्दा भलगर पनि लाग्न सक्छ । तर अलि फरक भएको हुनाले भलगर नै लाग्न सक्छ । गायक तथा मोडल क्षेत्रीले बताए ।

गीत ‘बालै फरर’ क्षेत्रीले केही दिनअघि मात्र सार्वजनिक गरेका गरेका हुन् ।
गीत सार्वजनिक गर्नु अगावै विकिनीको निकै चर्चा भएको थीयो ।
किनकी उनले गीतमा मोडललार्ई बेल्कुल फरक अवतारमा उतारेका छन् । त्यही विकिनी अवतारले निकै चर्चा पाइरहेको छ ।

‘बालै फरर’मा क्षेत्री स्वयंमकै शब्द, संगीत तथा स्वर रहेको छ । जसमा क्षेत्रीलाई गायिका बविना किँरातीले स्वरमा साथ दिएकी छिन् । ‘बालै फरर’ लाई याम थापा मगरले संगीत संयोजन गरेका छन् ।
गीतलाई मारुनी रेकर्ड स्टुडियोमा सुमन रानाले रेकर्ड गरेका हुने भने मिक्सिङ तथा मास्टरीङ कुमार रानाले गरेका हुन् ।

गीतको म्युजिक भिडियो तर्फ निर्मल क्षेत्रीकै निर्देशनमा भिडियो तय भएके छ ।
जसमा निर्मलका साथमा विकिनी भेषकी सरु धिमाल, यमुना रसाइली र साथीहरुको नृत्य तथा अभिनय रहेको छ ।
गीमा रैबि डि बेएतस्को कोरीयोग्राफी रहेको छ । जसलाई दिपक गीरीले छायाँकन र अमृृत चापागाँईले सम्पादन गरेका छन् ।

भिडियोलाई निर्मल क्षेत्री युट्युव च्यानलबाट नै सार्वजनिक गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)