• होमपेज
  • म्यूजिक भिडियो
  • प्रमोद खरेलको ‘नेपाली म हुन सकु’ सार्वजनिक ( भिडियो )

प्रमोद खरेलको ‘नेपाली म हुन सकु’ सार्वजनिक ( भिडियो )

  • आइतवार, भदौ १४, २०७७
प्रमोद खरेलको ‘नेपाली म हुन सकु’ सार्वजनिक ( भिडियो )

चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘नेपाली म हुन सकु’ बोलको रास्ट्रीय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

राष्ट्रिय भावानाले ओतप्रोत यस गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज बिश्वकर्माले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियोमा सदाबहार नायक दिलिप रायमाझी फिचर्ड छन्। भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन्। नारायण काँईलो प्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। यस भिडियोलाई माया गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरुमा आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि