• होमपेज
  • म्यूजिक भिडियो
  • गायक गुणराज श्रेष्ठ ‘हल्ला धेरै भो’ सार्वजनिक (भिडीयो )

गायक गुणराज श्रेष्ठ ‘हल्ला धेरै भो’ सार्वजनिक (भिडीयो )

  • आइतवार, भदौ १४, २०७७
गायक गुणराज श्रेष्ठ ‘हल्ला धेरै भो’ सार्वजनिक (भिडीयो )

गायक गुणराज श्रेष्ठको नयाँ गीत ‘हल्ला धेरै भो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको ‘हल्ला धेरै भो’ गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डान्सिङ भर्सनको गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौलाको मुख्य नृत्य र अभिनय रहेको छ।

अनिल के मानन्धरको छायांकन , प्रविण भट्टले सम्पादन रहेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् ।
औपचारिक संगीतको ज्ञान बोकेर नेपाली संगीतमा प्रवेश गरेका गुणराज छोटो समयमा नै संगीतकर्मी र स्रोताको नजरमा कुशल गायकको छवि बनाउन सफल देखिएका गायक हुन् । नृत्यमा समेत दख्खल भएका उनले आफ्ना गीतहरु मध्य केही भिडियोमा अभिनय समेत गरेका छन।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने