• होमपेज
  • म्यूजिक भिडियो
  • ‘आँखामा तिमी’ सार्वजनिक

‘आँखामा तिमी’ सार्वजनिक

  • आइतवार, माघ १२, २०७६

गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र राजेन्द्रकै संगीत  रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन ।

पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको  भिडियोमा रक कौशलको छायांकन,  राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।

करिब ५०० भन्दाबढी गीतहरुमा संगीत भरिसकेका गायक, संगीतकार बजगाईंको स्वर एबम संगीत रहेकाधेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि