• होमपेज
  • मनोरञ्जन
  • ज्ञानु राजबंशीको देशभक्ति गीत ‘पागल’ सार्वजनिक

ज्ञानु राजबंशीको देशभक्ति गीत ‘पागल’ सार्वजनिक

  • बिहिबार, अशोज १६, २०७६

गीतकार ज्ञानु राजबंशीले नयाँ देशभक्ति गीत  ‘पागल’ सार्वजनिक गरेका छन। गायक निरोज लामाको स्वर , संगीत र एरेन्जमेन्ट रहेको गीतमा  एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ भने गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन ।

देशभक्ति गीत ‘पागल’ को म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ।  हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाइ
ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।

गीतकार ज्ञानु राजबंशीको यसै एल्बम ‘मेरो प्यारो नेपाल’ मा सामबेश गीत ‘मै हु ढाका टोपी यो’ गत बर्षको टोपी दिवसलाई मध्यनजर ‘ गर्दै सर्वाजनिक गरिएको थियो जुन धेरै रुचाइएको थियो  ।

बि.स . २०२८ सालमा बिर्तामोड नगरपालिका _२ चारपाने, झापामा जन्मनुभएका राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन। यसै एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा