• होमपेज
  • समाचार
  • सर्‍यो एमालेको प्रदेश अधिवेशन

सर्‍यो एमालेको प्रदेश अधिवेशन

  • मङ्लबार, पुस २७, २०७८
सर्‍यो एमालेको प्रदेश अधिवेशन

नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ ।
यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उनले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार