• होमपेज
  • म्यूजिक भिडियो
  • ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक

‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक

  • आइतवार, चैत्र ८, २०७७
‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक

गायकिा मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । रबिन टोटोको शब्दमा मनरथ कालीकोटेको संगीत रहेको छ भने रेकर्डिस्ट दिप घतानी रहेको गीतलाइ टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन ।

केशब भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृंगार, सागर पौडेलको छाँयाकनमा केशब भट्टराईले नृत्य तथा निर्देशन गरेका हुन भने सागर फिल्मस् को भिडियो सम्पादन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि