• होमपेज
  • मनोरञ्जन
  • नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा

नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा

  • आइतवार, चैत्र ८, २०७७
नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा

नेपाल चलचित्र उपकरण संघको तेर्हौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड चाबहिलमा संघको साधारण सभा सम्पन्न भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका निवर्तमान महा सचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए। कार्यक्रममा विभिन्न चलचित्र संग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका नव निर्वाचित पधाधिकारीहरुलाइ सपथ ग्रहण गराइयो। गत असोज ५ गते कार्यसमितिको सर्वसम्मत चयन गरिएको थियो। बिस्व प्रकाश गौचनको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष रमेश बुढाथोकी,महासचिव केशब घिमिरे,कोषाध्यक्ष जीवन थापा,सदस्यहरुमा माधव थापा,बिश्नु कल्पित,रुद्र गुरुङ,मनोज राजभन्डारी,राजन पुरी,शान्तिराम थापा,चेतनाथ तिमल्सिना चयन भएका छन्।

कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दाहालले ‘संघ संस्थाको आपसी संयोजन हुन जरुरि रहेको बताए’ । ‘अब चलचित्र क्षेत्रलाइ चलाएमान बनाउनु पर्छ, चलचित्र निर्माण भएन भने उपकरणको काम नहुने भन्दै दाहालले पेशागत संघ संस्थाहरु मिलेर जाँदा धेरै समस्या समाधान हुने बताए’।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि