• होमपेज
  • म्यूजिक भिडियो
  • गायक नितेश राईको ”सानु”को भिडियो सार्वजनिक

गायक नितेश राईको ”सानु”को भिडियो सार्वजनिक

  • मङ्लबार, मंसिर ३०, २०७७
गायक नितेश राईको ”सानु”को  भिडियो सार्वजनिक

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक नितेश राईको आवाजमा रहेको नयाँ आधुनिक गीत ”सानु” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विस्वासलाई गीतमा निकै कलात्मक तथा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

आफनी प्रेमीको हरेक पक्ष निकै राम्रो लाग्ने गायकले कुरा गीतमा गरेका छन । नितेश राईको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतलाई किङ रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको छ । आफनो मायाको बस्तीमा आपसमा रमाएर जिवनका हजारौ स्वोर्णिम सपना सजाउने सपना गीतमा रहेको छ  । क्रान्ति सुब्वाले गीतको अडियो तथा भिडियोलाई निमार्ण गरेका हुन ।

”सानु” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि