• होमपेज
  • म्यूजिक भिडियो
  • ‘म तिमी’मा प्रशान्त र निष्ठाको रोमान्स ( भिडियो )

‘म तिमी’मा प्रशान्त र निष्ठाको रोमान्स ( भिडियो )

  • शुक्रबार, कार्तिक ७, २०७७
‘म तिमी’मा प्रशान्त र निष्ठाको रोमान्स ( भिडियो )

मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘ म तिमी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव  प्रस्तुत गरिएको छ।   प्रशान्त जंग शाहको स्वरमा रहेको  गीतमा प्रबेज  जंग शाहको शब्द र संगीत रहेको छ।

म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् ।  टिम बेसमेन्टको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।  ‘बेसमेन्ट प्रोडक्शन नेपाल’ को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

मोडलिङमा रुचि राख्ने प्रशान्तले यसअघि विभिन्न पुरुष सौन्दर्य प्रतियोगीतामा सहभागी भएर उपाधि जितिसकेका छन्।  दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले यो भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन आग्रह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि