• होमपेज
  • मनोरञ्जन
  • पावरवाला चश्मामा आश्मादेखि एन्जिलासम्म

पावरवाला चश्मामा आश्मादेखि एन्जिलासम्म

  • शुक्रबार, कार्तिक ७, २०७७
पावरवाला चश्मामा आश्मादेखि एन्जिलासम्म

‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनीक गरिएको छ । नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापति,कुशल बिष्ट र अनिता बस्नेत फिचर छन् ।

प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द र संगीत भीम बिसीको हो । युट्युव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन् ।

सियोन श्रेष्ठले कोरियोग्राफी गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । प्रलभ ढुंगाना र कौशलराज खड्का निर्माता रहेको भिडियोमा दुई प्रेमीजोडीको बृद्धाबस्थासम्मको प्रेमभाव दर्शाइएको छ । दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भिडियोमा गायक प्रताप र गायिका एन्जिलालाई पनि प्रस्तुत गरिएको छ ।

केही समयअघिदेखि बिभिन्न सर्ट मुभीज तथा म्युजीक भिडियो निर्माणमा सक्रिय रहेको नेफोली क्रिएसन्सको यो गीत अहिले टिकटकमा समेत चर्चित हुदै गइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि