• होमपेज
  • मनोरञ्जन
  • रेडियो कर्मी तुल्सी बस्नेतको भरिया गीत सार्बजनिक

रेडियो कर्मी तुल्सी बस्नेतको भरिया गीत सार्बजनिक

  • शुक्रबार, अशोज २३, २०७७
रेडियो कर्मी तुल्सी बस्नेतको भरिया गीत सार्बजनिक

कोरोना कहरमा विश्व बन्दा बन्दी लक्डाउन बनेको अवस्थामा सबैले आ-आफ्नै माध्यमबाट कोरोनालाइ सम्बोधन गरिरहेका छन् । यसै सन्दर्भमा गीतकार तुल्सी बस्नेतको गीतमा भने बन्दा बन्दी लक्डाउनको मारमा परेका भरिया ,रिक्सावाला ,ठेलावाला गिट्टी कुटेर जिबिका चलाउने मजदुरहरुको मनोविज्ञान, व्यथालाई प्रस्तुत गरिएको छ ।

यस गीतमा हुदा खाने परिवारलाई यो बन्दा बन्दीले पारेका अभाब अनिकाल र अदृश्य चोटहरुलाई मार्मिक रुपमा पस्तुत गरिएको छ । संगीतकार चन्द्र श्रेष्ठले यस गीतलाई अति नै हृदय स्पर्शी संगीत गर्नु भएको छ । संगीतकार श्रेष्ठ आफै पनि एक कुशल गायक हुन् ।

उनले गाएका संगीत गरेका गरेका हरेक गीतहरु कर्णप्रिय नै हुन्छन । त्यसमा पनि गरिब मजदुरहरुका यथार्थमा बनेका शब्दहरुमा राम्ररी डुब्न सक्छन ।  त्यसको उदाहरण मा यो गीत पनि पर्दछ र द भोइस अफ नेपालमा निक्कै रुचाईएकी गायिका बर्त गन्धर्ब को आवाजमा रहेको यो गीत उनको लागि पनि आफ्नो जिबन कै उत्कृष्ट गीत लागेको बताएको छिन ।

रतुल्सी बस्नेतको शब्द चन्द्र श्रेष्ठको संगीत राजु कार्कीको संगीत संयोजन र बर्त गन्धर्ब आवाजमा रहेको यस भरिया गीतलाई जस्केलो क्रिएसनले भिडियो सम्पादन गरका छन् र गायक देब्स राई र मिक्साम लिम्बुको मुख्य सहयोगमा बनेको यस गीतले सी डि एम मेलोडी नेपाल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि