• होमपेज
  • म्यूजिक भिडियो
  • गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित

गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित

  • शनिबार, अशोज १०, २०७७
गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित

गायक राजेश सापकोटाको बियोगान्त प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो “आज फेरि“ सार्वजनिक भएको छ ।

प्रेमी प्रेमीका विचको प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ  । आफनी मायालुलाई पराईको अगालोमा बाँधिएको देख्दा उत्पन्न हुने पिडालाई गीतमा ब्यक्त गरिएको छ । घनश्याम प्याकुरेलको शब्द तथा सुवास भुषालको संगीत संयोजन गीतमा छ ।

रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । “आज फेरि“ गीतको भिडियोमा विजय राज भुर्तेल ,दिपिका थापा र दिपेन्द्र घिमिरे को अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि