• होमपेज
  • मनोरञ्जन
  • निशान भट्टराईको ‘संगै मरौला’मा नविन बुढाथोकी र अनु शाह ( भिडियो )

निशान भट्टराईको ‘संगै मरौला’मा नविन बुढाथोकी र अनु शाह ( भिडियो )

  • शुक्रबार, अशोज ९, २०७७
निशान भट्टराईको  ‘संगै मरौला’मा नविन बुढाथोकी र अनु शाह  ( भिडियो )

नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको  अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ ।
रामकृष्ण चौलागाईले  खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्  । आशिक राइको निर्देशनमा भिडियो बनेको हो  ।
मोडेल नविन बुढाथोकीले यस अघिपनि धेरै नायिकाहरु सग स्क्रीन सेयर गरिसकेका छ जसलाई दर्शकले धेरै मन पराएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि