• होमपेज
  • म्यूजिक भिडियो
  • पारु खड्काको निकै घत लाग्दो दशैँ गीत “रुन्छ मन यो” बजारमा (भिडियो सहित)

पारु खड्काको निकै घत लाग्दो दशैँ गीत “रुन्छ मन यो” बजारमा (भिडियो सहित)

  • शुक्रबार, अशोज २, २०७७
पारु खड्काको निकै घत लाग्दो दशैँ गीत “रुन्छ मन यो” बजारमा (भिडियो सहित)

नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायिका पारु खड्काले पनि “रुन्छ मन यो” बोलको गीत भर्खरै बजारमा लिएर आइएकी छिन् । उनले यस अघि पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् ।

स्थायी घर दोलखा भएकी गायिका पारुको पछिल्लो दशैँ बिशेष गीतमा सर्वप्रिय गायक राजु परियार र उनकै स्वर सुन्न सकिन्छ । मोहन बि.क द्वारा लय तथा शब्द सिर्जना भएको गीतमा हुँदा खानेहरुको लागि दशैं दशा बनेर आएको भाव प्रस्तुत गरिएको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के.सी, स्नेहा थापा र इशान थापाको निकै घत लाग्दो अभिनय देख्न सकिन्छ । “रुन्छ मन यो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन दुर्गा पौडेल र सम्पादन दिपक विष्टले गरेका छन् । गीतको अडियो तथा भिडियोलाइ योगशना डिजिटल प्रालिले सार्बजनिक गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि