• होमपेज
  • मनोरञ्जन
  • शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ‘ सार्वजनिक

शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ‘ सार्वजनिक

  • बिहिबार, अशोज १, २०७७
शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ‘ सार्वजनिक

शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित ‘दिलको राजधानी ‘ सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा राजेश बर्देवाको एरेन्ज/संगीत ,कृष्ण कंडेलको शब्द , बिन्दु परियार र बिक्रम परियारको स्वर सुन्न सकिन्छ । यस्तै भिडीयोमा रबिन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ ।

म्युजिक भिडीयोलाई बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडीयोलाइ रोमान्टिक शैलीमा बनाइएको छ । भिडीयोमा प्रकास खड्काको छायाँकन ,मिलन बिस्वकर्माको सम्पादन देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि