• होमपेज
  • मनोरञ्जन
  • कस्तो होला म मर्ने दिन ? भिडियोमै हेर्नुहाेस्

कस्तो होला म मर्ने दिन ? भिडियोमै हेर्नुहाेस्

  • बिहिबार, अशोज १, २०७७
कस्तो होला म मर्ने दिन ? भिडियोमै हेर्नुहाेस्

डि. एस. डिजिटल सिनेमा को ब्यानरमा शंकर अधिकारी घायालको प्रस्तुती अनि कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण रहेको नेपालि कथानक चलचित्र दानराजको शिर्ष गीत कस्तो होला म मर्ने दिन ओएस आर डिजिटलबाट रिलिज गरिएको छ।

सुभाष गौतमको शब्दमा सुरेस अधिकारीको स्वर संगीत रहेको छ। दानरा मुविमा दानराज चौलागाईं, सुनिता दहाल, रेश्मा घिमिरे, आरोही राणा, गङा कुवर, रबिन श्री सागर गुरु चौलागाईं, रबि खडका, करुणा श्रेष्ठ, तृष्णा खड्का, बालकलाकार हृदय कार्की ,स्वस्तिक चौलागाईंको अभिनय रहेकाे छ ।

चलचित्रमा कृष्ण पाण्डेको छायांकन, देव महर्जन को द्वन्द्व ,सन्दिप भुजेल र राम केसि को नृत्य ,रबि केसि को श्रिङ्गार अनि बिश्वास भण्डारी को सम्पादन रहनेछ भने असोज को दोस्रो साता बाट मुवि फ्लोर मा जानेछ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि