• होमपेज
  • म्यूजिक भिडियो
  • परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि (भिडियो सहित)

परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि (भिडियो सहित)

  • शनिबार, भदौ २०, २०७७
परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि (भिडियो सहित)

लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन् ।

विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन् । यसै सन्दर्भमा हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको अत्यन्तै उत्कृष्ट शव्द रचनामा नरहरि प्रेमी र सुमिना लोको स्वरमा नौ डाँडा काटेपछि बोलको गीत बजारमा आएको छ ।

म्यूजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा संगीत पनि स्वयम प्रेमीकै रहेको छ ।

खाशगरि परदेश जाने विषयका गीतहरुमा महिलाले पुरुषलाई विदेश नजान वा विदेशमा गएपछि मलाई बिर्सने पो हो कि भन्ने जस्ता भावनाहरु अभिव्यक्त गरिएको हुन्छ भने यस गीतमा चाँहि ठिक उल्टो अर्थात महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दाका बखत पुरुष पे्रमीले आफ्नी प्रेमिकालाई आफ्ना भावनाहरु अभिव्यक्त गरेको प्रसङ्गलाई चरितार्थ गर्न खोजिएको छ ।

गीतका मुख्य कलाकार नायक शुसिल जंग कुँवर र नायिका सुस्मिता कुँवरको दमदार अभिनयले गर्दा पनि गीतको भिडियो थप रोचक बनेको छ । त्यसो त धेरै म्युजिक भिडियो र चलचित्रहरुमा समेत आफ्नो कौशल प्रस्तुत गरिसकेका निर्देशक जि.बि आग्रीको निेर्दशकिय कला पनि तारिफ योग्य छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि