• होमपेज
  • म्यूजिक भिडियो
  • गायक राजेन्द्र भण्डारीको ” च्यान्टी मायालु” भिडियो सहित

गायक राजेन्द्र भण्डारीको ” च्यान्टी मायालु” भिडियो सहित

  • शनिबार, भदौ २०, २०७७
गायक राजेन्द्र भण्डारीको ” च्यान्टी मायालु” भिडियो सहित

नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ ।

ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा राजेन्द्र भण्डारीको निर्देशन भिडियोमा छ  । ठटयौली पारामा मायाको भावहरुलाई पोखिएको छ । ” च्यान्टी मायालु” गीतको भिडियोमा राजेन्द्र भण्डारी , आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि