• होमपेज
  • म्यूजिक भिडियो
  • गायक राजेन्द्र भण्डारीको ” च्यान्टी मायालु” भिडियो सहित

गायक राजेन्द्र भण्डारीको ” च्यान्टी मायालु” भिडियो सहित

  • शनिबार, भदौ २०, २०७७
गायक राजेन्द्र भण्डारीको ” च्यान्टी मायालु” भिडियो सहित

नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ ।

ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा राजेन्द्र भण्डारीको निर्देशन भिडियोमा छ  । ठटयौली पारामा मायाको भावहरुलाई पोखिएको छ । ” च्यान्टी मायालु” गीतको भिडियोमा राजेन्द्र भण्डारी , आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार