• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका टिका प्रसाईको आवाजमा ‘यसरी नाचौला ’ (भिडियो सहित)

गायिका टिका प्रसाईको आवाजमा ‘यसरी नाचौला ’ (भिडियो सहित)

  • मङ्लबार, साउन २७, २०७७
गायिका टिका प्रसाईको आवाजमा  ‘यसरी नाचौला ’ (भिडियो सहित)

मौलिक लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक जनक विवश न्यौपाने र गायिका टिका प्रसाईँ को आवाजमा ‘यसरी नाचौला” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

ग्रामिण समाज भित्रको मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ  । गीतमा आफनी प्रेमीकालाई आफनो बनाउनको लागी गीतमा विभिन्न तरिकाले प्रेमका भावहरु व्यक्त गरिएको छ । जिवनमा आफुले पनी जिवनमा निरन्तर साथ दिने कुरा गायिकाले गरेकी छन । अंकित डिसीको शब्द तथा संगीत सिर्जना गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ‘यसरी नाचौला ’ गीतको भिडियोमा पुजन घिमिरे,अवि वाग्ले , अर्चना श्रेष्ठ र प्रोमिन्जल भटटको नृत्य तथा अभिनय रहेको छ ।

‘यसरी नाचौला ’ गीतको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि