• होमपेज
  • मनोरञ्जन
  • समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

  • मङ्लबार, साउन १३, २०७७
समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

प्रसस्त मात्रामा नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै तीज गीतबजारमा आइरहेको अहिलेको अवस्थामा अर्को एक गीत पनि थप भएको छ । विकृतिजन्य गीतहरुको भिडमा कोरोना भाइरसको कारण यस बर्षको तीज पर्ब आफ्नै श्रीमान संग मनाउने भाव प्रस्तुत गीतमा समाबेस गरिएको छ । “यस बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो” नाम बजारमा आएको गीत समिर आचार्यको प्रस्तुतिमा रहेको छ ।

गायिका प्रिती आलेले बिभिन्न युवावर्ग लक्षित गीतहरुबाट विवाद खेपी रहंदा यस गीतले भने उनलाई केहि हद सम्म सुरक्षित राख्न सफल हुने देखिन्छ । प्रीतिको साथमा समिर आचार्यको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ । गायक समिर अहिले प्रबासमा रहेका छन् । त्यहाँ रहेर पनि नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि उनको यो भूमिकाले अवस्य पनि महोत्वपूर्ण टेवा पुग्ने छ भन्ने कुरामा दुई मत छैन ।

माथि उल्लेखित गीतलाई लय प्रस्तुतकर्ता एवं गायक समिर आचार्यले नै भनेका हुन् भने शब्द भानुभक्त कटुवालको रहेको छ । समिर आफ्नो यो प्रस्तुतिलाई माया गरिदिएर आगामी दिनमा अझै उत्कृष्ट सिर्जना बजारमा ल्याउन उर्जा प्रदान गरिदिनुहुन सम्पूर्ण श्रोता तथा दर्शकहरुमा अनुरोध गरेका छन् ।

नेपाली मौलिकतामा धारित यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र शिब खड्काको आकर्सक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन PRATEEK NGESYUR ले गरेका हुन् भने छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि