• होमपेज
  • म्यूजिक भिडियो
  • गायिका मेलिना राई को स्वरमा लोक दोहोरी “बनैमा अमला ” सार्बजनिक”

गायिका मेलिना राई को स्वरमा लोक दोहोरी “बनैमा अमला ” सार्बजनिक”

  • आइतवार, मंसिर ८, २०७६

बिशेष गरेर आधुनिक गीत संगीतमा रुचाईएकि गायिका मेलिना राई द्वारा स्वर बद्ध एक लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ । दिपेश पौडेल को प्रस्तुतिमा रहेको उक्त गीत “बनैमा अमला” बोलको रहेको छ ।

आधुनिक गीत संगीतमा आफ्नो स्वर सजाउन ब्यस्त रहेकी गायिका मेलिनाले लोक तथा दोहोरी गीतहरुमा पनि आफ्नो स्वर भर्ना थालेकी हुनाले पनि अब लोक दोहोरी गीतलाई नाक खुम्च्याउनेको कमि भएको महसुस गर्न सकिन्छ । गायिका मलिनाले यस अगी पनि थुप्रै लोक तथा दोहोरी गीतहरुमा स्वर भरिसकेकी छिन् । उनले यस गीतलाई पनि सबैले माया गरिदिनुहुन अनुरोध गरेकी छिन् ।

गायक दिपेश पौडेल र गायिका मेलिना को स्वरले सजिएको “बनैको अमला” बोलको गीतलाई महेन्द्र्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ  । गीतमा युगल जोडीको प्रेमका भावहरुलाई गीतमा रोचक रुपमा प्रस्तुत गरिएको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । बनैको अमला गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि