• होमपेज
  • बीमा
  •  सानिमाले ल्यायो नयाँ जीवन बीमा योजना

 सानिमाले ल्यायो नयाँ जीवन बीमा योजना

  • सोमवार, मंसिर ३, २०७५
 सानिमाले ल्यायो नयाँ जीवन बीमा योजना

अधिकक्तम नेपालीहरुलाई आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन  गरी कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ  वीमाङ्कीको समुहवाट  नेपालीहरुको लागि  उत्कुष्ट  जीवन बीमा योजना ूसानिमा जीवन श्री ू तर्जुमा गरी जन समक्ष  प्रस्तुत गरेको छ ।

योजनामा ग्राहकहरुको हितलाई विशेष ध्यान दिई सीमित अवधि सम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सकिन्छ  ।

यस योजना अन्र्तगत जीवन बीमा गर्दा कम्पनीले कहिले र कति वोनस दिन्छ भनी सोच्नु नपर्ने प्रेस विज्ञप्तीमा उल्लेख छ  । यस कम्पनीले आप्mना  आदरणीय ग्राहकहरुको अर्थिक हितलाई विशेष ध्यान दिइ सुरुमा नै यस योजना अन्र्तगत जीवन बीमा गर्दा पुरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० वोनस ग्यारेन्टी गरिएको छ । जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको जीवन बीमाको लागि अतुलनिय अवसर रहेको कम्पनीको दाबी छ ।

यस योजना अन्र्तगत समयमै आफू र परिवारको जीवन बीमा गरी आर्थिक सुरक्षा र सामाजिक समृद्धिको लागि सदैव निश्चिन्त हुन सकिने कम्पनीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार