• होमपेज
  • म्यूजिक भिडियो
  • सुरज थापाको ‘लालुमै लालुमै’ सार्वजनिक

सुरज थापाको ‘लालुमै लालुमै’ सार्वजनिक

  • बिहीबार, भदौ १९, २०७६

नेपाल आइडल प्रतिष्पर्धी सुरज थापाको शब्द तथा संगीत रहेको लालुमै लालुमै बोलको गीत सार्वजनिक भएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विवेक थापा र तारा थापाको स्वरमा रहेको नेपाली लोक शैलीको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा चर्चित मोडल तथा लोक तथा दोहोरी गायक प्रकाश सपूत, रियासा दाहाल र कुमार लामाको अभिनय रहेको छ । गीतमा प्रकाशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् ।

उत्तम हुँमागाइँको छायांकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार