• होमपेज
  • भिडियो
  • अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक

अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक

  • शनिबार, साउन २४, २०७७
अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक

परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हार्दिक मिडिया को प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रिका निर्माता हुन् । तेनहाङ राइ सहनिर्माता रहेको यस डकुमेन्ट्रिले नेपालमा २ वटा अवार्ड जितिसकेको छ  भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिभलमा अफिसियल सेलेक्सनमा समेत परिसकेको छ । सोसल मिडिया फिल्म अवार्ड तथा काठमाण्डौ सर्ट फिल्म फेष्टा मा यो डकुमेन्ट्रीले अवार्ड हात पारिसकेको छ ।

रातको समयमा जोगीले घर घुमेर घरको शान्तीको लागी शंख बजाउदै हिड्ने र बिहान घर घर मा पुगेर सिधा उठाउने चलन लाइ बृत्तचित्रमा उतारिएको निर्देशक घिमिरेले जानकारी दिए । बिस्तारै लोप हुन लागेको कारण पनि यो बिषय सबै माझ पुर्याउने लक्ष्य राखिएको निर्देशक घिमिरेको भनाइ छ ।

बृत्तचित्र मा फेरी लगाउने स्वयं ओम नाथ जोगी लाइ फिचर गरिएको छ । कुनै नाटकिय दृष्य उक्त डकुमेन्ट्रीमा नराखिएको निर्देशक घिमिरेले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि