• होमपेज
  • Uncategorized
  • चितवन ३ बाट सुनिल कुमार क्षेत्रीको स्वतन्त्र उम्मेद्वारी

चितवन ३ बाट सुनिल कुमार क्षेत्रीको स्वतन्त्र उम्मेद्वारी

  • शुक्रबार, कार्तिक १७, २०७४
चितवन ३ बाट सुनिल कुमार क्षेत्रीको स्वतन्त्र उम्मेद्वारी

चितवन,कार्तिक १७-

भरतपुर ५ कैलाशनगरका युवा सुनिल कुमार क्षेत्रीले चितवन ३ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि माओवादी र राप्रपामा रहेर काम गरेका युवा क्षेत्रीले यसपटक स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । उनी स्थानिय तहको निर्वाचनमा भरतपुर ५ मा राप्रपाको तर्फवाट बडा अध्यक्षमा उम्मेद्वारी दिएका थिए । जनताको काम गर्न राजनैतिक पार्टीमा नै बस्न नपर्नै भएका कारण स्वतन्त्र उम्मेद्वारी दिएको उनले वताए । उनले चितवन ३ का जनतामा आफु परिचित रहेका कारण भोट दिने वताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि