• होमपेज
  • समाचार
  • नवलपरासीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

नवलपरासीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

  • शुक्रबार, कार्तिक १७, २०७४
नवलपरासीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

नवलपरासी,कार्तिक १७ –

पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल नगरपालिका १३ बडेरामा मोटरसाइकलको ठक्क्रबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार बिहिबार राती लु ३३ प ९६२३ नम्बरको मोटरसाइकलले पैदल यात्री बांके बैजापुर ४ बस्ने बर्ष अन्दाजी ४५ बर्षका पे्रम घर्ती मगरलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका घर्ती मगरको उपचारको क्रममा भलुही मेडिकल रुपन्देहीमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार