• होमपेज
  • Uncategorized
  • चितवनको कुन क्षेत्रमा को–को उम्मेद्वार ? (हेर्नुहोस् पूरा विवरणसहित)

चितवनको कुन क्षेत्रमा को–को उम्मेद्वार ? (हेर्नुहोस् पूरा विवरणसहित)

  • बिहिबार, कार्तिक १६, २०७४
चितवनको कुन क्षेत्रमा को–को उम्मेद्वार ? (हेर्नुहोस् पूरा विवरणसहित)

चितवन, कार्तिक १६–

आगामि मंसिर २१ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि चितवनमा पनि आज धुमधामका साथ मनोनयन दर्ता भएको छ ।

चितवनमा प्रतिनिधि सभा तर्फ तीन क्षेत्र र प्रदेश सभा तर्फ ६ वटा क्षेत्र रहेका छन् । ती सबै क्षेत्रमा उत्साहपूर्ण रुपमा मनोनयन दर्ता भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन क्षेत्र नं.१ मा ४ जना स्वतन्त्रसहित १५ जनाको उम्मेद्वारी परेको छ भने क्षेत्र नं.२ मा ३ जना स्वतन्त्रसहित १५ जनाको उम्मेद्वारी परेको छ । माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा (प्रजातान्त्रिक) पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, विवेकशील साझा पार्टीका शरदराज पाठक उम्मेद्वार बनेको चितवन क्षेत्र नं.३ मा ८ जना स्वतन्त्रसहितका १४ जनाको उम्मेद्वारी परेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र अनुसार उम्मेद्वारको नामावली निम्न अनुसार रहेको छ:

चितवन क्षेत्र नं.१

१.सुरेन्द्र पाण्डे–नेकपा (एमाले)
२.राजेन्द्र बुर्लाकोटी–नेपाली काँग्रेस
३.अर्जुन प्रसाद बर्तौला–राष्ट्रिय जनता पार्टी (राजपा)
४.इन्द्रजित धमला– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
५.इन्द्रप्रसाद उपाध्याय– राष्ट्रिय जनमोर्चा
६.कृष्णबहादुर तामाङ–नेपाल मजदुर किसान पार्टी
७.केशव रेग्मी–स्वतन्त्र
८.घननाथ सापकोटा–देशभक्त जनगणतान्त्रिक मोर्चा
९.जनार्दन दुवाडी– नयाँ शक्ति पार्टी नेपाल
१०.निरज रेग्मी– विवेकशील साझा पार्टी
११.मनोजकुमार पोखरेल–संघीय समाजवादी फोरम नेपाल
१२.लेखबहादुर पुन– स्वतन्त्र
१३.वीरबहादुर गुरुङ–मंगोल नेशनल अर्गनाईजेशन
१४.श्रीराम कँडेल–स्वतन्त्र
१५.सिंहबहादुर गोले–स्वतन्त्र

प्रदेश क्षेत्र नं. १ (क)

१.इश्वर ढुंगाना–विवेकशील साझा पार्टी
२.गोविन्द प्रसाद रिजाल– नेपाली काँग्रेस (विपी)
३.चुडाबहादुर चेपाङ– नेकपा (माले)
४.दावा दोर्जे लामा– नेकपा (एमाले)
५.धनबहादुर गुरुङ– नेपाली काँग्रेस
६.प्रकाशबाबु खनाल–देशभक्त जनगणतान्त्रिक मोर्चा
७.भवानीदेवी घिमिरे–नयाँ शक्ति पार्टी नेपाल
८.राजकुमार बर्तौला–राष्ट्रिय जनता पार्टी
९.बासुदेव उपाध्याय–राष्ट्रिय जनमोर्चा
१०.वीरबहादुर विसुराल–राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रदेश क्षेत्र नं. १ (ख)

१.उत्तमप्रसाद आचार्य–नेपाली काँग्रेस
२.कृष्णप्रसाद खनाल–नेकपा एमाले
३.तुलसी सापकोटा–नेपाल मजदुर किसान पार्टी
४.धनबहादुर थिङ–राष्ट्रिय समाजवादी पार्टी
५.पिताम्बर आचार्य–राष्ट्रिय प्रजातन्त्र पार्टी
६.विनय ढुंगाना–विवेकशील साझा पार्टी
७.मेघनाथ उपाध्याय–राट्रिय जनमोर्चा
८.मोदनाथ मरहठ्ठा–देशभक्त जनगणतान्त्रिक मोर्चा
९.यदुकृष्ण भट्ट–नयाँ शक्ति पार्टी नेपाल
१०.विक्रम कुमाल–नेकपा (माले)

चितवन क्षेत्र नं.२

१.अमर केसी क्षेत्री–एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
२.कृष्णभक्त पोखरेल–नेकपा (एमाले)
३.केशवप्रसाद अधिकारी–स्वतन्त्र
४.खिमबहादुर थापा–राष्ट्रिय जनमुक्त पार्टी
५.गणेश गिरी–संघीय समाजवादी फोरम नेपाल
६.तिजेन्द्र चापागाई–देशभक्त जनगणतान्त्रिक मोर्चा
७.प्रदीप गुरुङ–मंगोल नेशनल अर्गनाईजेशन
८.भुपेन्द्रराज बस्नेत–विवेकशील साझा पार्टी
९.रविनकुमार प्रधान–नेपाल मजदुर किसान पार्टी
१०.रिता चौधरी– राष्ट्रिय जनता पार्टी
११.विनोदकुमार गुरुङ–नयाँ शक्ति पार्टी
१२.विष्णु पौडेल–स्वतन्त्र
१३.विष्णुप्रसाद पौडेल–राष्ट्रिय जनमोर्चा
१४.शेषनाथ अधिकारी–नेपाली काँग्रेस
१५.हिमनाथ घिमिरे–स्वतन्त्र

प्रदेश क्षेत्र नं.२ (क)

१.अबुल कलाम–नयाँ शक्ति पार्टी नेपाल
२.घनश्याम दाहाल–माओवादी (केन्द्र)
३.जगदिश पन्त–विवेकशील साझा पार्टी
४.जीतनारायण श्रेष्ठ–नेपाली काँग्रेस
५.डम्बर बहादुर जैसी–राष्ट्रिय जनमोर्चा
६.तिलकबहादुर गुरुङ–राप्रपा
७.पदम थापा मगर–नेपाल मजदुर किसान पार्टी
८.बुद्धिलक्ष्मी स्याङतान–एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)
९.विष्णुप्रसाद रिजाल– देशभक्त जनगणतान्त्रिक मोर्चा

प्रदेश क्षेत्र नं.२ (ख)

१.खड्गबहादुर कुवँर–देशभक्त जनगणतान्त्रिक मोर्चा
२.जयराम रम्तेल–संघीय समाजवादी फोरम नेपाल
३.नवराज क्षेत्री–राष्ट्रिय शिवसेना पार्टी
४.निरज शर्मा काफ्ले–स्वतन्त्र
५.प्रकाश अधिकारी–नेपाली काँग्रेस
६.मेनुका थापा मगर–नेपाल मजदुर किसान पार्टी
७.राजेश्वर रेग्मी–नयाँ शक्ति पार्टी
८.रामचन्द्र तिमिल्सिना–विवेकशील साझा पार्टी
९.विजय सुवेदी–नेकपा एमाले
१०.विष्णुप्रसाद खराल–राप्रपा
११.सरस्वती शर्मा पौडेल–नेकपा (माले)

चितवन क्षेत्र नं.३

१.अजय ठाकुर हजाम–संघीय समाजवादी फोरम
२.उमादेवी शर्मा– राष्ट्रिय जनमोर्चा
३.कृष्णबहादुर तामाङ–एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
४.टंकनाथ रेग्मी– देशभक्त जनगणतान्त्रिक मोर्चा
५.टंकप्रसाद बास्तोला–स्वतन्त्र
६.डम्बर श्रेष्ठ–नेकपा (माले)
७.डिलबहादुर विश्वकर्मा–नेपाल दलित पार्टी
८.नन्दुराज आचार्य–स्वतन्त्र
९.पुष्पकमल दाहाल प्रचण्ड– नेकपा माओवादी (केन्द्र)
१०.प्रवेश अधिकारी–स्वतन्त्र
११.भगवती प्रसाई–स्वतन्त्र
१२.भरत बोहरा–स्वतन्त्र
१३.विक्रम पाण्डे–राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
१४.विजयराज घिमिरे–स्वतन्त्र
१५.शरदराज पाठक–विवेकशील साझा पार्टी
१६.सुनिल कुमार क्षेत्री–स्वतन्त्र
१७.हरिप्रसाद दुवाल–नेपाल मजदुर किसान पार्टी
१८.हरिप्रसाद दाहाल–स्वतन्त्र

प्रदेश क्षेत्र नं.३ (क)

१.कृष्णप्रसाद भुर्तेल– नेकपा (एमाले)
२.जंगबहादुर सुनार– नेपाल दलित पार्टी
३.जंगबहादुर पुन मगर–राष्ट्रिय जनमुक्ती पार्टी
४.दिनेश कोइराला–नेपाली काँग्रेस
५.बाबुराम प्यासी परियार–देशभक्त जनगणतान्त्रिक मोर्चा
६.मक्कुमाया गुरुङ–नयाँ शक्ति पार्टी नेपाल
७.विष्णुप्रसाद पौडेल–विवेकशील साझा पार्टी
८.सनबहादुर गुरुङ–राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रदेश क्षेत्र नं.३ (ख)

१.गिरबहादुर गुरुङ–राप्रपा
२.तुलाराम विश्वकर्मा–नयाँ शक्ति पार्टी
३.दीर्घराज सापकोटा–विवेकशील साझा पार्टी
४.देवीलाल पौडेल–देशभक्त जनगणतान्त्रिक मोर्चा
५.पारस शहनी–संघीय समाजवादी फोरम नेपाल
६.रामलाल महतो–माओवादी केन्द्र
७.ललितकुमार चौधरी–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
८.साजन कुमार महतो–नेपाली काँग्रेस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि