• होमपेज
  • Uncategorized
  • गृह जिल्ला चितवन आउन ११ बर्ष लाग्यो, जनताको साथ देखर उत्साहित छुः प्रचण्ड

गृह जिल्ला चितवन आउन ११ बर्ष लाग्यो, जनताको साथ देखर उत्साहित छुः प्रचण्ड

  • बिहिबार, कार्तिक १६, २०७४
गृह जिल्ला चितवन आउन ११ बर्ष लाग्यो, जनताको साथ देखर उत्साहित छुः प्रचण्ड

चितवन,कार्तिक १६-

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताउनु भएको छ । चितवन ३ बाट एमालेमा–माओवादीका साझा उम्मेदवार बन्नुभएका उहांले उम्मेदवारी दर्ता गराउने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै ७० देखिको पांच बर्षपनि टिक्न नसक्ने परम्परा अन्त्य हुन लागेको वताउनु भयो । उहांले बाम गठबन्धनले ढुक्कसंग बहुमत ल्याउने र पांच वर्ष सरकार चलाउने दावी गर्नुभयो । बाम सरकारसंगै देशमा स्थिरता कायम हुने प्रचण्डको भनाई छ ।

प्रचण्डले चितवनका जनताको मायाले डोर्याेएपछि आफुले चितवन ३ बाट उम्मेद्वारी दिएको वताउनुभयो । गृहजिल्ला आउन ११ बर्ष लागेको भन्दै उहांले जनताको साथ र सहयोगले उत्साह वढेको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि