• होमपेज
  • समाचार
  • खुकुरी प्रहार गर्ने परियार प्रहरीको फन्दामा

खुकुरी प्रहार गर्ने परियार प्रहरीको फन्दामा

  • बुधबार, कार्तिक १५, २०७४
खुकुरी प्रहार गर्ने परियार प्रहरीको फन्दामा

चितवन, कार्तिक १५-

चितवन प्रहरीले खुकुरी प्रहार गरि गम्भिर घाईते बनाउने एक जनालाई पक्राउ गरेको छ ।

गत फागुन ४ गते भरतपुरस्थित बसेनीमा भरतपुर ५ बस्ने वर्ष २१ हिमाल तामाङलाई खुकुरी प्रहार गर्ने भरतपुर ११ निवासी १९ वर्षीय भरत परियारलाई प्रहरीले पक्राउ गरेको हो । हाटबजारमा ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरि फरार रहेका परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । उनलाई चितवन जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार