• होमपेज
  • समाचार
  • कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाट

कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाट

  • बुधबार, कार्तिक १, २०७४
कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाट

पोखरा,कार्तिक १ –

कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा स्थापना भएका ३२ वटा नर्सरी, स्थानीयस्तर र आसपासका जिल्लाबाट मगाएर तिहारमा चाहिने पूmलको मागलाई पूरा गर्ने गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।

छिमेकी जिल्ला स्याङजा, पर्वत, तनहुँ, लमजुङ, गोरखा र बागलुङबाट पूmल ल्याइने गरिएको छ भने २० प्रतिशत मात्रै भारतका विभिन्न शहरबाट पूmल आयात गरिन्छ । भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउनुका साथै आजभोलि घर सजाउन समेत मालाको प्रयोग गरिन्छ । जिल्लामा बढी मात्रामा सयपत्री, मखमली, सुपारी जातका पूmल प्रयोग गरिन्छ ।
यस पटक करिब रु एक करोड बराबरको पूmलको कारोबार हुने बताइएको छ । एउटा सयपत्री पूmलको माला रु एक सयदेखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने