• होमपेज
  • Uncategorized
  • मंसिर ४ गतेदेखि विद्यालयरु बन्द

मंसिर ४ गतेदेखि विद्यालयरु बन्द

  • शनिबार, अशोज २८, २०७४
मंसिर ४ गतेदेखि विद्यालयरु बन्द

काठमाडौं,असोज २८ –

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका अनुसार विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको छ । १० गते चुनाव हुने ३१ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन भनिएको छ ।
साथै २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार